पूर्व मिस नेपाल निकिता चण्डक चलचित्र ‘रानी महल’

काठमाडौँ। मिस नेपाल २०१७ निकिता चन्दक अब नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्ने भएकी छन् । उनले चलचित्र ‘रानी महल’ बाट चलचित्र क्षेत्रमा पाइला टेक्न लागेकी हुन् । यस चलचित्रका लागि नायिका वर्षा शिवाकोटी फाइनल भएकी थिइन् । तर नायिका शिवाकोटीले बिचमै चलचित्रलाई रिजेक्ट गरेपछि मिस नेपाल चन्दकले आइतबार यस चलचित्रमा साइन गरेकी हुन् । निकिताको … Continue reading पूर्व मिस नेपाल निकिता चण्डक चलचित्र ‘रानी महल’